जंगलको डढेलो बस्ती पस्दा प्यूठानमा ११ घर जलेर नष्ट
22 May, 2023
https://ekantipur.com/pradesh-5/2023/05/22/168471861799684470.html
जेष्ठ ८, २०८०, शमशेरविक्रम जीसी
प्यूठान
— प्यूठानको स्वर्गद्वारी
नगरपालिका–२
धनवाङमा आगलागीले
११ घर
जलेर नष्ट
भएका छन् । आइतबार
राति धाइरेनी
सामुदायिक वनको
डढेलो बस्तीमा
पस्दा ११
घर र
८ गोठ
जलेर नष्ट
भएको जिल्ला
प्रहरी कार्यालय
प्यूठानले जानकारी
दिएको छ।
स्वर्गद्वारीको
पाटिखर्कमा जगंलको
आगो निभाउँदा
३ जना
घाइते भएको
स्वर्गद्वारी नगरपालिका–५ का
वडा अध्यक्ष
गिरबहादुर घर्तीले
बताए ।
जगंलको
डढेलो बस्तीमा
पस्दा घर
र गोठ
जलेका हुन् । स्थानीय,
प्रहरी र
नेपाली सेनाको
सहयोगमा आगलागी
नियन्त्रणमा आएको
बताए ।